बाउ बने करणको शिकार

२०८० फाल्गुन ३०, बुधबार ११:५३

काठमाडौं । करण केसीले पीएनजीका ओपनर सेसे बाउलाई पहिलो ओभरको दोस्रो बलमा आउट गरेका छन् ।

क्रिजमा अहिले कप्तान असद भाला र टोनी उरा रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy