किंग्स रनिङ शिल्ड सोमबार देखि

२०८० चैत्र ४, आईतवार ०८:१४

काठमाडौं । नौलिन स्पोस्ट्स भिल्ला र किंग्स क्रिकेट क्लबको आयोजनामा हुने किंग्स टी-ट्वान्टी रनिङ शिल्ड २०२४ यही चैत ५ सोमबारबाट सुरु हुने भएको छ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगितामा १६ टिमले सहभागीता जनाउदै छन् ।

सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता चैत १८ गतेसम्म संचालन हुनेछ ।

विजेता टिमलाई नगद १ लाख र उपविजेता टोलीलाई नगद ५० हजार रहेको आयोजकले जनाएको छ । ग्रासरुट क्रिकेट विकास नै यस प्रतियोगिताको प्रमुख उद्धेश्य रहेको आयोजकले बताएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy