आरसिबी ब्याटिङ गर्दै
, २०८० चैत्र ९, शुक्रबार २०:०२
काठमाडौं । चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्र्ज बेंग्लुरुले पहिले ब्याटिङ गर्ने भएका छन् ।
एमए चिदम्बरम क्रिकेट मैदानमा भएको टसमा बेंग्लुरुका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
२००८ पछि पहिलो पटक बेंग्लुरु चेन्नईलाई उसकै घरमा हराउन चाहन्छ । चेन्नई जितका साथ ईतिहासलाई निरन्तरता दिन चाहन्छ ।
थप समाचार
Editor's Choice
नेपाल र क्यानडा खेल्दै
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]
Editor's Choice
पोखरा एभेन्जर्सको लोगो परिवर्तन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]