लिभेन्टको शतकमा नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई सहज रुपले पराजित गरेको छ  । टियु मैदानमा भएको  खेलमा नामिबिया ५९ रनले पराजित भयो…

लिभेन्टको शतकमा नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई २ सय ४८ रनको लक्ष्य दिएको छ । टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ…

नेदरल्यान्ड्सले टस जित्यो

काठमाडौं । नेदरल्यान्ड्सले नामिबियाविरुद्धको खेलमा टस जितेको छ । टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर ब्याटिङ रोजेका हुन् ।

क्यानडाले पछि पार्यो नेपाललाई

काठमाडौं । विश्वकप लिग टू को अंक तालिकामा क्यानडाले नेपाललाई पछि पारेको छ । युएईमा आजबाट सुरु युएई, क्यानडा र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक…

पाँचपोखरी टी-ट्वान्टी प्रतियोगिता : कर्माको ह्याट्रिकमा पाँचपोखरीको सहज जित

काठमाडौं । छैटौँ संस्करणको पाँचपोखरी टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी भएका छन् ।…

रोहित र दीपेन्द्रको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहित पौडेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा…

लेभेन्टको अर्धशतकमा नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लेभेन्टको अर्धशतकको सहयोगमा नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा…

नेपालले टस जित्यो, ललित टिममा फर्किए

काठमाडौं । नेपाली टोलीले दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पोडेलले टस जितेर बलिङ…

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । नेपाली टोलीले टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार विहान साढे ११ मा टियु क्रिकेट…

पाँचपोखरी टी-ट्वान्टी : इन्द्रावतीको पहिलो जित, भोटेचौरको लगातार दोश्रो जित

काठमाडौं । पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पांचपोखरी क्रिकेट क्लब को प्राबिधिक सहयोगमा जारी जिल्ला…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy