बेहुला बेहुलीको रुपमा यस्तो देखियो निशा र शरदको जोडी

  • विकेटनेपाल- १६ असार

काठमाडौँको अन्नपूर्ण होटलमा शरद भेसावकर र निशा अधिकारीको बिबाह चलिरहेको छ l दुवै तर्फबाट नजिकका आफन्तजन तथा मित्रहरु माझ बिबाह भइरहेको छ l

निशा र शरदले आइतबार बेलुका नक्सालको अमरापाली ब्यान्क्वेटमा रिसेप्सन पार्टीको आयोजना गरेका छन् l उक्त कार्यक्रममा निशा र शरद दुवैले फिल्मकर्मी तथा पत्रकारहरुलाई निम्तो बाँडीसकेका छन् l

शरद र निशाको प्रेम बारे विकेटनेपाल बिशेष पढ्न क्लिक गर्नुस 

रास्ट्रिय प्रशिक्षक जगत टमाटा, ग्रेट हिमालय क्रिकेट एकेडेमी संचालक सुदिप शर्मासंग शरद र निशा

क्रिकेटर मेहबुब आलमले शरद र निशालाई फेसबुक मार्फत बधाई दिएका छन् l





थप समाचार

अमेरिकाको घरेलु मैदानमा नेपालको क्लिन स्विप, सोमपाल प्लेयर अफ द सिरिज

घरेलु टोलि अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित […]

बिपी कोइराला स्मृति कप : भारतीय टिम लाईफ केयरको दोश्रो जित, बंगलादेशको साइक क्रिकेटर्सको विजयी सुरुवात

रुपन्देही। रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा भारतको लाईफ केयर क्रिकेट […]

NPL : ओमान कप्तान इल्यास सन्दिपको टिममा

ओमान राष्ट्रिय क्रिकेट टिमका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिगको टिम विराटनगर किंग्ससंग आवद्ध भएका छन्। सन्दिप लामिछाने मार्की खेलाडी […]

सुपर ओभरमा अमेरिका पराजित, दबाबमा सोमपालले उत्कृस्ट प्रदर्शन गर्दा नेपालले जित्यो सिरिज

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजको दोश्रो खेलमा घरेलु टोलिलाई सुपर ओभरमा पराजित गर्दै एक […]

बिपी कोइराला स्मृति कप : नेक्सस रुपन्देही र भारतको लाइफ केयर क्रिकेट क्लव विजयी 

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत पहिलो दिन […]

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]