नेपाललाई ठुलो झट्का, दिपेन्द्र ऐरी आउट

कप्तान दिपेन्द्र ऐरी २२ रन बनाएर आउट भएपछि नेपालले २९ औ ओभरमा ३ विकेट गुमाएको छ l

थाईल्याण्डसंग जारि एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले सन्दिप सुनारलाई ३२, आसिफ शेखलाई २१ र कप्तान दिपेन्द्र ऐरीलाइ २२ रनको स्कोरमा गुमाईसकेको छ l

दिपेन्द्रले २२ रन बनाउने क्रममा ३२ बल सामना गरे l

नेपालको लागि हाल अनिल शाह ६५ र प्रनित थापा २ रन बनाएर ब्याटिंग गरिरहेका छन् l नेपालको स्कोर ३० ओभरको समाप्तिमा १५१ रनमा ३ विकेट रहेको छ l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

 

 





थप समाचार

यसरी पुग्नेछ नेपाल एसिया कपको सेमिफाइनलमा…

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । आफ्नो पहिलो खेलमा […]

नामिबियामाथी स्कटल्याण्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा […]

पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा नेपाल

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाल […]

पाकिस्तानसँग पहिलो पटक टी-२० आई खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले आईतबार आफ्नो दोस्रो खेल खेल्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको […]

नेपाली क्रिकेटमा अर्को ऐतिहासिक खड्का

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले १९९६ मा मलेसियामा एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत गरेको थियो । २००७ […]

दीपेन्द्र तथा सन्दीपआबद्ध टिमका रिजवान र बाबरले ग्लोबल टी–२० नखेल्ने

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले क्यानडामा हुने ग्लोबल टी–२० का लागि शाहीन शाह अफ्रिदी, बाबर आजम र मोहम्मद […]