यूएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडाैँ । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नाे पहिलाे खेलमा नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएकाे छ।

तल्लाे मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानका केही भागमा चिसाे भएकाे कारण निर्धारित समय भन्दा खेल ढिला सुरु हुन लागेकाे हाे।

जसकाे कारण खेल ४० ओभरकाे हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy