आईसीसी टि-२० वरियता : नेपाल ३ स्थान खस्कियो

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल तीन स्थान तल खस्केको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको वरियतामा अब नेपाल १५ स्थानमा…

विश्वरेकर्ड कायम गरेकी अन्जली प्रतियोगिताकै उत्कृस्ट घोषित

नेपाली महिला राष्ट्रिय क्रिकेटर अन्जली चन्द १३ औं दक्षिण एसियाली खेलकुद महिला क्रिकेट प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृस्ट बलर चुनिएकी छिन्। साग महिला…

बिभिन्न निर्णय गर्दै प्रदेश नं. २ क्रिकेट विकास समितिको बैठक सम्पन्न

बर्दिवास, प्रदेश नं. २ क्रिकेट विकास समितिको बर्दिवासमा बसेको दोश्रो बैठकमा बिभिन्न निर्णय गर्दै सम्पन्न गरेको छ। बैठकले प्रदेश नं. २ बाट निर्वाचित…

चितवनले जित्यो डब्ल्युसिएल ट्रफी

वुमन्स च्याम्पियन्स लिग (डब्ल्युसिएल) को उपाधी चितवन राइनोजले जितेको छ । फाइनलमा उसले क्याट क्विन्स काठमाण्डौलाई ४५ रनले पराजित गर्यो । (स्कोरकार्ड) चितवन…

टिपिएल ३: उपाधीका लागि ज्ञानोदय र मणिग्राम भिड्दै

ज्ञानोदय गोल्ड्स र मणिग्राम किंग्स तिलोत्तमा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न सेमिफाईनलमा ज्ञानोदय गोल्ड्सले पाल्पाली लिजेन्ड्सलाई ९ रन र…

चन्द्रागिरि पुगेर वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक, दुबैको लक्ष्य उपाधी

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरिएको छ । ट्रफी औपचारिक रुपमा फाइनल खेल अगाडी सार्वजनिक गरिएको हो ।…

रुबिनाको अल-राउण्ड प्रदर्शन, काठमान्डौ फाइनलमा प्रवेश

वुमन्स च्याम्पियन्स लिगको इलिमिनेटरमा बिराटनगर टाइटन्सलाई पराजित गर्दै क्याट क्विन्स काठमान्डौ फाइनलमा प्रवेश गरेको छ । यससँगै काठमान्डौले बिहिबार हुने फाइनल खेलमा उपाधीको…

पिपिएल अब नयाँ मितिमा हुने, यस्तो छ कारण

दोश्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको मिति परिवर्तन गरिएको छ। यसअघि नोभेम्बर १२ देखी २३ तारिखसम्म गर्नेगरि घोषणा गरिएको प्रतियोगिता अब नयाँ…

बिन्दु रावल र कबिता कुँवरको शतकीय साझेदारीमा पोखराको सान्त्वना जित

वुमन्स चाम्पियन्स लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फ़ाल्कोन्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत यसअघि भएका ३…

प्लेअफ समीकरण पुरा, चितवन अपराजित रहँदै फाइनलमा

चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग अन्तर्गत बिराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । यो संगै लिग चरणमा अपराजित…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy