भुर्तेलद्वारा अर्धशतक बनाएका उरा आउट

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक बनाएका टोनी उरालाई आउट गराएका छन् । छैटौं विकेटका रुपमा कुशलले…

पीएनजीलाई चौथो झट्का, गुलसनले दिलाए सफलता

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा गुलसन झाले नेपाललाई चौथो सफलता दिलाएका छन् । झाले हिरी हिरीलाई १५ रनमा आउट…

आकाशले दिलाए तेस्रो सफलता

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । आकाशले पीएनजीका लिगा सियकालाई आउट गराएका…

आकाशद्वारा भाला आउट

काठमाडौं । नेपालले दोस्रो ओभरमा दोस्रो सफलता पाएको छ । नेपालका लागि आकाश चन्दले दोस्रो सफलता दिलाएका छन् । आकाशले पीएनजीका कप्तान असद…

बाउ बने करणको शिकार

काठमाडौं । करण केसीले पीएनजीका ओपनर सेसे बाउलाई पहिलो ओभरको दोस्रो बलमा आउट गरेका छन् । क्रिजमा अहिले कप्तान असद भाला र टोनी…

नेपालले टस जित्यो

काठमाडौं । नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा टस जितेको छ । हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेल टस…

कुशलले पछि पारे रोहितलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले भारतीय कप्तान रोहित शर्मालाई पछि पारेका छन् । कुशलले मंगलबार पपुवा न्युगिनी(पीएनजी) सँगको…

त्रिदेशीय टी-ट्वान्टी आई : उपाधीका लागि नेपाल र पीएनजी भिड्दै

काठमाडौं । नेपालले हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको उपाधीको लागि आज(बुधबार) पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दैछ । खेल हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार…

पीएनजीविरुद्धको फाइनलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । नेपालले हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको उपाधीको लागि बुधबार पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दैछ । आज भएको समूह चरणको अन्तिम खेलमा घरेलु…

नेपालले पीएनजीसँग फाइनल खेल्ने

काठमाडौं । नेपाल हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको उपाधीको लागि पपुवा न्युगिनी(पीएनजी)सँग खेल्ने भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy