चितवनद्वारा काठमाण्डौलाई १४३ रनको लक्ष्य

  • विकेटनेपाल, पौष ६ – बिहिबार

चितवन टाइगर्सले किर्तिपुरमा जारि दिनको दोश्रो खेलमा काठमाण्डौ किंग्स ११ बिरुद्द २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको छ ।

|| स्कोरकार्ड || लाइभ अपडेट ||

पहिले ब्याटिंग गरेको चितवनका लागि ओपनर दिलिप नाथले ४६ रन बनाउने क्रममा ४० बलमा १ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै साबेज खानले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन बनाउदा अतिरिक्त रनको रुपमा १४ रन पायो । कमल सिंह  ऐरीले अविजित १२ तथा प्रवेश कुमारले अविजित ९ रन बनाए ।

बलिंगतर्फ काठमाण्डौका कप्तान फर्वीज महरूफ़ले ३ विकेट लिन २१ रन खर्चे भने सागर पुन अमर सिंह रौटेला र बिक्रम भुसालको नाममा १/१ विकेट रह्यो ।

दोश्रो इनिंगमा दुवै टिम प्रतियोगितामा पहिलो जित हात पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छन् ।





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]