डिपीएलको पहिलो खेलमा अत्तरिया र गोल्डेन्स खेल्ने : हेर्नुस पुरा खेल तालिका

Sagarmatha Cement Dhangadhi Premier League
  • विकेटनेपाल, ८ चैत ।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को खेल तालिका सार्बजनिक भएको छ।

धनगढी क्रिकेट एकेडेमी द्वारा जारि खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डन्स आमने सामने हुने भएका छन्।

उद्घाटन खेल अघि चैत्र २७ गते नेपाल ११ र धनगढी ११ विच च्यारिटी खेलको आयोजना गर्दै प्रतियोगिताको सुरुवात हुने समेत एकेडेमीले प्रेस बिज्ञप्तिमा बताएकोछ। उक्त खेलमा नेपाली राष्ट्रिय टिम र धनगढी ११ का खेलाडीहरुको सहभागिता रहने छ। उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए।

त्यस्तै, प्रतियोगितामा २८ गते दिउँसो शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स र बिनोद भण्डारी नेतृत्वको कञ्चनपुर आईकोनिक आमने सामने हुने भएका छन भने २९ गते विहान शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौहारा धनगढी आमनेसामने हुदैछन। प्रतियोगिताको फाईनल बैशाख ९ गते हुनेछ।

खेल तालिका  

Match No. Date Time Fixture
Charity 27 Chaitra 01:00 PM Nepal 11 Vs Dhangadhi 11 (Inaugural Match)
1st Match 28 Chaitra 09:00 AM CYC Attariya Vs Kathmandu Goldens
2nd  Match 01:00 PM Rupandehi Challengers Vs Kanchanpur Iconic
3rd  Match 29Chaitra 09:00 AM Biratnagar Kings Vs Dhangadhi Team Chauraha
4th  Match 01:00 PM Kathmandu Goldens Vs Kanchanpur Iconic
5th  Match 30 Chaitra 09:00 AM CYC Attariya Vs Rupandehi Challengers
6th  Match 01:00 PM Biratnagar Kings Vs Kathmandu Goldens
7th  Match 31 Chaitra 09:00 AM Dhangadhi Team Chauraha Vs Kanchanpur Iconic
8th  Match 01:00 PM Biratnagar Kings Vs CYC Attariya
9th  Match 01 Baishak 09:00 AM Rupandehi Challengers Vs Kathmandu Goldens
10th  Match 01:00 PM Dhangadhi Team Chauraha Vs CYC Attariya
11th  Match 02 Baishak 09:00 AM Biratnagar Kings Vs Kanchanpur Iconic
12th  Match 01:00 PM Kathmandu Goldens  Vs Dhangadhi Team Chauraha
13th  Match 03 Baishak 09:00 AM Rupandehi Challengers Vs Biratnagar Kings
14th  Match 01:00 PM Kanchanpur Iconic Vs CYC Attariya
15th  Match 04 Baishak 09:00 AM Dhangadhi Team Chauraha Vs Rupandehi Challengers
05 Baishak Rest Day
16th  Match 06 Baishak 09:00 AM Qualifier 1 (League 1st Vs League 2nd)
17th  Match 01:00 PM Eliminator (League 3rd Vs League 4th)
18th  Match 07 Baishak 09:00 AM Qualifier 2 (Looser Qualifier 1 Vs Winner Eliminator)
08 Baishak Rest Day
19th  Match 09 Baishak 11:00 AM Winner Qualifier 1 Vs Winner Qualifier 2 (Final)
10 Baishak Reserve Day

 

 

Dhangadhi Premier League Fixture

 





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]