एनकासा इन्टर फर्म टी-२० क्रिकेट फागुन पहिलो सातबाट सुरु हुने
, २०८१ माघ १७, बिहीबार १६:५३
काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन ( एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो साता १२औं एनकासा इन्टर फर्म टि २० क्रिकेट प्रतियोगिता आयोजक गर्ने भएको छ।
प्रतियोगिता फागुन ४ देखि १३ गतेसम्म हुने भएको हो। प्रतियोगितामा २० भन्दा बढी टोलीको सहभागिता हुने आयोजकले जनाएको छ। प्रतियोगिताको सम्पूर्ण खेल पुलचोक र ल्याब क्रिकेट मैदानमा हुने बताइएको छ।
प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।
बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।
थप समाचार
महिला क्रिकेट
नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कप : लुम्बिनी र एपिएफ विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]
महिला क्रिकेट
नेपाल र हङकङ भिड्दै
काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]
घरेलु क्रिकेट
मधेश प्रदेशलाई आइजिपी कपको उपाधि
काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]