मलेसिया बिरुद्ध कुशल मल्लले पाए मौका, नेपालले टस जित्यो

नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १:१५ बजे दिउसो सुरु हुँदैछ।

खेलमा नेपालले टस जितेर मलेसियालाई ब्याटिंगको निम्तो दिएको छ।

खेलमा नेपालले अघिल्लो खेलको टिममा एउटा परिवर्तन गरेको छ। ब्याट्सम्यान आरिफ शेखको स्थानमा कुशल मल्ललाई मौका दिईएको छ।

Nepal (Playing XI): Kushal Bhurtel, Aasif Sheikh, Gyanendra Malla(c), Dipendra Singh Airee, Sandeep Lamichhane, Karan KC, Binod Bhandari(w), Abinash Bohara, Sompal Kami, Shahab Alam, Kushal Malla

Malaysia ( Playing XI ): Syed Aziz, Anwar Arudin, Ahmed Faiz*, Virandeep Singh, S Muniandy, Shafiq Sharif†, Aminuddin Ramly, Khizar Hayat, Syazrul Idrus, Anwar Rahman, Pavandeep Singh

प्रतियोगिता अन्तर्गत मलेसियाले अघिल्लो खेलमा नेदरल्याण्डसंग १५ रनको हार बेहोरेको थियो भने नेपाल पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध ९ विकेटले विजयी भएको थियो।

यो पनि पढ्नुस 

ट्राई सिरिज : नेपाल र मलेसिया बीच पछिल्लो ५ खेलको नतिजा

IPL : धवनले उत्कृस्ट ब्याटिंग गर्दा दिल्लीको दोश्रो जित





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]