नेपालद्वारा १०७ रनको लक्ष्य प्रस्तुत

२०८१ असार २७, बुधबार १२:३७

काठमाडौं । दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंका डेभलब्भमेन्ट टिमलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो ।

नेपालका लागि कविता कुवरले २९ तथा कप्तान ईन्दु बर्माले २८ रन बनाईन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy