सुरु भयो एसीसी यु-१९ को तयारी

  • विकेटनेपाल, २ भदौ

मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म आयोजना हुने एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगिताको लागि नेपालले आज देखि तयारी थालेको छ l

टियु क्रिकेट मैदानमा पहिलो दिन टिमले फिटनेसमा बितायो l

बिनोद दासको प्रशिक्षणमा गत साता प्रतियोगिताको लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको थियो l २८ जनाबाट दोश्रो चरणमा १८ जनाको टोलि घोषणा गरिनेछ l

एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा नेपाल सहित मलेसिया, सिंगापुर, हंगकंग, नेपाल, थाईल्याण्ड, भुटान, चाइना र म्यानमार सहभागी हुँदैछन् l नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कपको लागि समेत यो छनौट प्रतियोगिता हुनेछ l

यस प्रतियोगिताको उत्कृस्ट २ हुने टिम यु-१९ एसिया कप खेल्न छनौट हुने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ l

छनौट भएका २४ जनाको नामावली

१. सन्दिप लामिछाने २. अनिल शाह ३. सन्दिप सुनार  ४. दिपेन्द्र ऐरी ५. ललित राजबंशी ६. प्रकाश केसी  ७. पवन सर्राफ , ८. रोहित पौडेल , ९. रिजन ढकाल , १०. शाहब आलम , ११. प्रनित थापा , १२. आदील खान १३. आसिफ शेख १४. किशोर महतो १५. बिक्रम भुसाल १६. सन्दिप जोरा १७. रासिद खान १८. सुशान्त सिंह थापा १९. नन्दन यादब २०. कमल सिंह ऐरी २१. सुमित महर्जन २२. जितेन्द्र सिंह ठकुरी २३. मिनास थापा २४. अंकित सुबेदी २५. हरि चौहान२६. अविनाश कर्ण २७. भिम सार्की २८. रबिन्द्र जंग शाही

( फिचर फोटो – फाइल तस्बिर )

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy