दिपेन्द्र ऐरीको उत्कृस्ट बलिंग, भुटानलाई पाँचौ झट्का

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा टस हारेर बलिंग गरेको नेपालले पाँचौ विकेट हात पारेको छ l

कप्तान दिपेन्द्र ऐरीले पाचौ सफलता दिलाएका हुन् l उनले १३ रन बनाएर ब्याटिंग गरिरहेका ओपनर उगेन दोर्जीलाई आफ्नै बलमा क्याच आउट गरेका हुन् भने त्यसपछि छिरिंग पेन्जोरलाई ० रनमा प्रनित थापाको हात बाट क्याच गराएका हुन्  l दोर्जीले १ चौका प्रहार गरेका थिए l

यो सहित ऐरीले कुल ४ विकेट दिलाईसकेका छन् l

यसभन्दा अघि ५ रन बनएका नग्वांग थिन्लेलाई दिपेन्द्र ऐरीले एलबिडब्लु आउट गरेका थिए भने त्यसपछि ० रनमा पेम चेदुपलाई बोल्ड आउट गरेका हुन् l यस अघि नन्दन यादबले नेपाललाई पहिलो विकेट दिलाएका थिए l

भुटानले १९ ओभरको खेल सकिद ३० रनको स्कोरमा ५ विकेट गुमाईसकेको छ l

यो खेलमा भुटान पराजित भए नेपाल सेमीफाइनल पुग्ने पक्का हुनेछ l

खेलको अपडेट यो लिंकमा :- http://bit.ly/2wW4MXP
स्कोरकार्ड : https://goo.gl/ritGjF





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]