सेमीफाइनलमा नेपाल पहिले बलिंग गर्दै

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपालले टस जितेर मलेसियालाई ब्याटिंग गर्ने निम्तो दिएको छ l

किनरारा ओभल मैदानमा भइरहेको खेलमा मलेसियाले शैयद मुबारक र नलिन डीसिल्भालाई ओपनिंग ब्याटिंग गर्न पठाएको छ l नेपालको लागि किशोर महतो र रोहित पौडेलले पहिलो २ ओभर बलिंग गरिसकेका छन् l

ताजा स्थितिमा मलेसियाको स्कोर ३ ओभरमा ३ रन रहेको छ l

खेलको स्कोर यो लिंकमा क्लिक हेर्नुहोला 

अपडेट र फेसबुक लाइभको लागि विकेटनेपाल फेसबुक पेज हेर्नु होला ( क्लिक गर्नुस ) 

यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा नेपाल सेमीफाइनल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो  ।

समुह चरणको पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले , दोश्रो खेलमा भुटानलाई ९ विकेटले तथा तेश्रो खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो l





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]