नेपाल पहिले बलिङ गर्दै २०८१ जेष्ठ १४, सोमबार २१:१६ काठमाडौं । टी-२० विश्वकपको पहिलो वार्मअप खेलमा क्यानडाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।