LIVE : नेपाल vs युएई ( विश्वकप लिग-२ )

२०७८ चैत्र ४, शुक्रबार ११:१७

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भन युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेलमा टस जितेर युएईले पहिले ब्याटिंग रोजेको छ।

खेलको प्रत्यक्ष प्रशारण हेर्नुस

https://www.youtube.com/watch?v=GxgRExu6o-M

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, कमल सिंह ऐरी, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने ( कप्तान ) , सागर ढकाल

युएईको अन्तिम एघार : चिराग सुरी, मुहम्मद वासिम, भृत्य अरविन्द ( विकेटकिपर ) , आसिफ खान, चुन्दनगापोयील रिजवान, बसिल हमिद, काशिफ दाउद, रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy