श्रीलंकाले टस जित्यो

काठमाडौं । युएईमा जारी एसिसी एसिया कपको अन्तिम सुपर फोरको खेलमा श्रीलंकाले भारतविरुद्ध टस जितेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा श्रीलंकाका कप्तान चरिथ अशलंकाले टस जितेर बलिङ रोजेका हुन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy