यस्तो छ टियु मैदानको तयारीको अवस्था ( फोटो फिचर )

  •  विकेटनेपाल – फाल्गुन २६

यही फाल्गुन २८ र ३० गते टियु क्रिकेट मैदानमा संचालन हुने आईसीसी बिस्व क्रिकेट लिग च्याम्पियनशिपको लागि टियु मैदानको तयारी अन्तिम चरणमा पुगेको छ l

प्रतियोगिताको लागि मैदानमा सुरक्षा ब्यबस्था कडा बनाइनेछ जसको लागि नेपाल प्रहरी र शशस्त्र प्रहरी गरि ६-८ सय जना सुरक्षाकर्मी खटाइने छ l मैदान र आसपासको निगरानीको लागि ७ वटा सिसिटिभी क्यामरा राखेको छ भने तालिम प्राप्त कुकुरहरु समेत खटाइनेछ l मैदानको तयारी, खेलाडीको सुरक्षा, दर्शकको निगरानी जस्ता कुराहरुको लागि नेपाल प्रहरीले बिशेष सुरक्षा ब्यबस्था अपनाउने छ l

आईसीसी क्षेत्रीय बिकाश प्रतिनिधि तथा पुर्ब श्रीलंकन कप्तान बन्दुला वार्नापुरा टियु मैदानमा उपस्थित हुँदै मैदानको तयारी निरिक्षण गरिरहेका छन् l

हेर्नुस मैदानको ताजा फोटोहरु :-

मैदानमा राखिएको सीसीटिभी क्यामरा

आईसीसीको नेपाल प्रतिनिधि तथा पुर्ब क्यान सीइओ भावना घिमिरे मैदान निरिक्षण गर्दै
पिचको निरिक्षण गर्दै आईसीसी क्षेत्रीय बिकाश प्रतिनिधि बन्दुला वार्नापुरा

नेपाली टिमको पेभेलियन
दर्शकहरु मैदान छिर्ने गेट

मैदान वरिपरि निरीक्षण गर्दै प्रहरी टोलि
सिसिटिभी जडान गर्दै नेपाल प्रहरी
टियु मैदानको तयारी हेर्न आएका दर्शकहरु

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy