नेपालले टस जित्यो, पहिले गर्दै बलिङ गर्दै २०८१ श्रावण ४, शुक्रबार १३:५२ काठमाडौं । नेपालले महिला एसिया कपमा युएईविरुद्ध टस जितेको छ । श्रीलंकाको डम्बुलामा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् ।