आइसिसी च्याम्पियन्स ट्रफी : भारत र पाकिस्तानको खेल दुबइमा

काठमाडौं । आइसिसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ।

हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ देखि मार्च ९ सम्म हुने छ। प्रतियोगितामा १५ खेल हुनेछन्। दोस्रो सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे पनि राखिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमामा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल कराचीमा हुनेछ।

यसैगरी भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबइमा हुनेछ। भारतले आफ्ना सबै खेल दुबइमा खेल्नेछ।

सेमिफाइनल पनि दुबईमै हुनेछ। यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ।

समुह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इंङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

खेल तालिका हेर्नुहाेस् :





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]