एनपिएल – काठमाडौंको लोगो र नाम घोषणा
, २०८१ आश्विन १५, मंगलवार १०:०२
नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।
काठमाडौंले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम काठमाडौं गोर्खाज रहनेछ ।
काठमाडौंको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी रहेका छन्। काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन प्रालिसँग रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको टुंगो लागिसकेको छ ।
थप समाचार
Editor's Choice
एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध
विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]
आईपीएल
वैभवको शानदार शतकमा राजस्थान विजयी
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]
Editor's Choice
नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा
विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]
घरेलु क्रिकेट ( पुरुष )
एमएम कप : एपीएफद्वारा बागमती पराजित
बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]