मोरंग र सुनसरीको जित : बहिरा रास्ट्रिय क्रिकेट

Nepal Cricket Association of Deaf
  • विकेटनेपाल- माघ १९

आठौ बहिरा रास्ट्रिय क्रिकेट अन्तर्गत दोश्रो दिन बुधबार सम्पन्न खेलहरुमा सुनसरी र मोरंगले विजय हात पारेका छन् l

पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न पहिलो खेलमा कास्कीले टस जितेर ब्याटिंग गर्दै दिएको ७९ रनको लक्ष सुनसरीले ४ विकेट गुमाउदै १०.२ ओभरमै पुरा गर्दै ६ विकेटको जित हात पार्यो l सुनसरी बलर गयन सुबेदीले ३ तथ् बिबेक चन्द्र राई र केशब न्यौपानेले २/२ विकेट हात पारे l दोश्रो इनिंगमा ओपनर केशब न्यौपानेले सर्ब्धिक ३१ रनको इनिंग खेलेपछि सुनसरीको जित सहज बनेको थियो l कास्की बलर रंजित कुमार दासले ३ विकेट हात पारे l

बुधबारनै सम्पन्न दोश्रो खेलमा मोरंगले बाँकेलाई ४८ रनले पराजित गर्यो l टस जितेर पहिले ब्याटिंग गर्दै मोरंगले तयार गरेको १८६/५ को योगफल पछ्याउने क्रममा बाँकेले १३८ रन मात्रै बनाउन सक्यो l मोरंगका ओपनर ब्याट्सम्यान द्वय मोनाज रेले ४४ र ललन चौधरीले ४० रन योगदन दिए l बलिंग तर्फ पनि ललन चौधारीले ५ विकेट हात पार्दै जितको नायक बने l बाँके ब्याट्सम्यान पवन भट्टले ३५ रन योगदान दिए l

प्रतियोगिताको हिजो पहिलो दिन सम्पन्न २ खेलमा काठमाडौँ र बाँके बिजयी भएका थिए l

अंकतालिका

Group “A”

S.N Teams Played Won Loss NR Points
1. Banke 2 1 1 2
2. Morang 1 1 0 2
3. Jhapa 1 1 0


Group “B”

S.N Teams Played Won Loss NR Points
1. Kathmandu 1 1 2
2. Sunsari 2 1 1 2
3. Kaski 1 1 0

 





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]