मंगलबारदेखि बहिरा रास्ट्रिय क्रिकेट

२०७३ माघ १७, सोमबार ००:००

Nepal Cricket Association of Deaf

विकेटनेपाल , माघ-१७

आठौ बहिरा रास्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि काठमाडौँको पुल्चोक इन्जिनियरिङ मैदानमा सुरु हुनेभएको छ l

रास्ट्रिय बाहिर क्रिकेट संघको आयोजनामा र काठमाडौँ बहिरा क्रिकेट संघको सहयोगमा संचालन हुने प्रतियोगिता १८ देखि २२ माघ सम्म चल्नेछ l

काठमाडौँ, मोरंग, सुनसरी, झापा, बाँके र कास्की गरी कुल ६ वटा टिमले प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिताका प्रमुख अफिसियल संजय गुरुङले जानकारी गराउनुभएको छ l

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy