नेपालले युगाण्डासँग खेल्दै

२०८१ फाल्गुन २९, बिहीबार ०९:४१

काठमाडौं । चार देश सम्मिलित वुमन्स डे कप अन्तर्गत नेपालले घरेलु टोली युगाण्डासँग खेल्ने छ। यी दुई टोलीबीचको खेल ४ ४५ बजेबाट सुरु हुनेछ।

यस्तै आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ।

चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहनेछ। शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy