नेपालले युगाण्डासँग खेल्दै
, २०८१ फाल्गुन २९, बिहीबार ०९:४१
काठमाडौं । चार देश सम्मिलित वुमन्स डे कप अन्तर्गत नेपालले घरेलु टोली युगाण्डासँग खेल्ने छ। यी दुई टोलीबीचको खेल ४ ४५ बजेबाट सुरु हुनेछ।
यस्तै आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ।
चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहनेछ। शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन।
थप समाचार
महिला क्रिकेट
नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कप : लुम्बिनी र एपिएफ विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]
महिला क्रिकेट
नेपाल र हङकङ भिड्दै
काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]
घरेलु क्रिकेट
मधेश प्रदेशलाई आइजिपी कपको उपाधि
काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]