Sudurpaschim Province vs Gandaki Province Live



मेहबुबले दिलाए महत्वपूर्ण विकेट

Mehboob Alam

अर्धशतक बनाएर विस्फोटक ब्याटिंग गरिरहेका मिनोध बानुकाको विकेट लिंदै मेहबुब आलमले सिंगापुर इमर्जिंग स्टारलाई खेलमा फर्काएका छन् l

बानुकाले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए l तेश्रो ओभर बलिंग गर्ने क्रममा आलमले बानुकालाई सुरेन्द्ररनको हातमा क्याच आउट गराएका हुन् l

यसअघि आलमले खेलको पहिलो ओभरमा दिलान जयलाथको विकेट लिएका थिए l

यस्तै पारस खड्काले पनि १ विकेट लिने क्रममा चरिथ असलंकाको विकेट लिईसकेका छन् l

सिंहालिज स्पोर्ट्स क्लबको स्कोर ताजा स्थितिमा १५ औ ओभरको खेल चल्दै गर्दा १३९/४ रहेको छ l

खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस :- 





थप समाचार

लिग-२ : स्कटल्याण्डलाई हराउदै तेश्रो स्थानमा उक्लियो नामिबिया

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको चौंथो खेलमा नामिबियाले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ। युनाइटेड क्रिकेट क्लब मैदान विन्ढोकमा […]

मिलन चम्किंदा, सुदूरपश्चिम बन्यो यु-१९ राष्ट्रिय च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गत वर्ष लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई […]

नेपाललाई ३ विकेटले पराजित गर्दै स्कटल्याण्ड लिग-२ को शिर्षमा

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको […]

स्कटल्याण्डसंग चलेन नेपालको ब्याटिंग, १३७ रनमै सिमित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक सिरिजमा आफ्नो दोश्रो खेलमा नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेलमा टस हारेर ब्याटिंग […]

नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुने नेपाली टिमको विदाइ

तेश्रो नेत्रहीन टी– २० क्रिेकट विश्व कपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका […]

U19 National : लुम्बिनी र सुदूरपश्चिम फाइनलमा

लगातार दोश्रो वर्ष अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताको लिग चरणको […]