मेहबुबले दिलाए महत्वपूर्ण विकेट
, २०७४ श्रावण २७, शुक्रबार ००:००
अर्धशतक बनाएर विस्फोटक ब्याटिंग गरिरहेका मिनोध बानुकाको विकेट लिंदै मेहबुब आलमले सिंगापुर इमर्जिंग स्टारलाई खेलमा फर्काएका छन् l
बानुकाले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए l तेश्रो ओभर बलिंग गर्ने क्रममा आलमले बानुकालाई सुरेन्द्ररनको हातमा क्याच आउट गराएका हुन् l
यसअघि आलमले खेलको पहिलो ओभरमा दिलान जयलाथको विकेट लिएका थिए l
यस्तै पारस खड्काले पनि १ विकेट लिने क्रममा चरिथ असलंकाको विकेट लिईसकेका छन् l
सिंहालिज स्पोर्ट्स क्लबको स्कोर ताजा स्थितिमा १५ औ ओभरको खेल चल्दै गर्दा १३९/४ रहेको छ l
खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस :-
थप समाचार
महिला क्रिकेट
नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कप : लुम्बिनी र एपिएफ विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]
महिला क्रिकेट
नेपाल र हङकङ भिड्दै
काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]
घरेलु क्रिकेट
मधेश प्रदेशलाई आइजिपी कपको उपाधि
काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]