बाबर आजम चम्किदा कराची पाकिस्तान सुपर लिगको च्याम्पियन

लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराची किंग्सले पाँचौ सिजनको पाकिस्तान सुपर लिगको उपाधि जितेको छ। यो संगै लिगले नयाँ विजेता समेत पाएको…

लाहोर पाकिस्तान सुपर लिगको फाइनलमा

दोश्रो क्वालीफायरमा मुल्तान सुल्तानलाई २५ रनले पराजित गर्दै लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिगको फाइनलमा कराची किंग्ससंगको भेट पक्का गरेको छ। नेसनल स्टेडियम, कराचीमा…

सुपर ओभरमा खेल जित्दै कराची पाकिस्तान सुपर लिगको फाइनलमा

पाकिस्तान सुपर लिगको शनिवार सम्पन्न क्वालीफायरमा मुल्तान सुल्तानलाई सुपर ओभरमा पराजित गर्दै कराची किंग्स पाकिस्तान सुपर लिगको फाइनलमा पुगेको छ। मुल्तान र कराचि…

आईपीएल विजेता मुम्बईले कति पायो पुरस्कार रकम

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डीएन्सले लगातार दोश्रो सिजन तथा पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको छ। युएई स्थित दुबई…

IPL : जोफ्रा आर्चर ‘मोस्ट भ्यालुयबल प्लेयर’ , कसले के अवार्ड जिते

राजस्थान रोयल्सका तिब्र गति बलर जोफ्रा आर्चर आईपीएल २०२० को सबैभन्दा मूल्यवान खेलाडी (Most Valuable Player ) घोषित भएका छन्। आर्चरले लिगमा १४…

लगातार दोश्रो वर्ष मुम्बईलाई आईपीएल उपाधि

एकतर्फी खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सले पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको छ। छैठौं पटक…

IPL Final : बोल्ट चम्किदा दिल्लीद्वारा मुम्बईलाई मध्यम लक्ष्य, ऐयरको कप्तानी इनिंग

आईपीएल १३ को उपाधिको लागि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारि खेलमा टस जितेर…

पाकिस्तानले सिरिज क्लिन स्विप गर्दा कादिर उत्कृस्ट

तेश्रो टि-२० मा भ्रमण टोलि जिम्बाब्वेलाई ८ विकेटले पराजित गर्दै घरेलु टिम पाकिस्तानले ३-० ले सिरिज क्लिन स्विप गरेको छ। यस अघि खेलिएको…

IPL Final : दिल्लीले टस जितेर ब्याटिंग रोज्यो, दुवै टिमको अन्तिम-११ यस्तो छ

आईपीएल २०२० को फाइनलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन्। खेल युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे राति…

कादिरको करियरकै उत्कृस्ट बलिंग, जिम्बाब्वे १२९ रनमा सिमित

जिम्बाब्वेको पाकिस्तान भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा जारि रहेको छ। खेलमा टस जितेर ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy