टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा आयोजक ओमानले विजयी…

चेन्नाईलाई चौंथो पटक आईपीएल उपाधि

फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।चेन्नाईले चौंथो पटक आईपीएल जितेको…

IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।…

IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा व्यक्त गरेका छन्।…

IPL : सनसनीपूर्ण खेलमा दिल्लीलाई पराजित गर्दै कोलकाता फाइनलमा

सनसनीपूर्ण दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। कोलकाता…

IPL : फाइनल पुग्न दिल्लीद्वारा कोलकातालाई १३६ रनको लक्ष्य

युएईमा जारि इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। खेल जित्ने टिमले…

IPL : केएल राहुलले पन्जाबको लागि अन्तिम खेल खेलीसकेका हुन् ?

केएल राहुल नेतृत्वको पन्जाब किंग्सले आईपीएलमा पुनः अर्को पटक खराब प्रदर्शन गर्यो। स्टार खेलाडीहरु टिममा हुनुको बाबजुद पन्जाब किंग्सका कप्तान राहुलले टिमको भाग्य…

IPL : बैंगलोर कप्तानको रुपमा अन्तिम खेलपछि कोहलीले के भने

रोयल च्यालेन्जर्स बैंगलोरको लागि कप्तानको रुपमा अन्तिम प्रतियोगिता खेलीरहेका बिराट कोहलीले आफ्नो टिमलाई पहिलो आईपीएल उपाधि जिताउने अपेक्षा उनका फ्यानहरुले गरका थिए। तर…

IPL : इलिमीनेटरमा कोलकातासंग पराजित हुँदै बाहिरियो बैंगलोर

रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिगको दोश्रो क्वालीफायरमा प्रवेश गरेको छ। शारजाह मैदानमा सम्पन्न खेलमा बैंगलोरले…

सन्दिपले रचे इतिहाँस, आईसीसी प्लेयर अफ द मन्थ घोषित हुने पहिलो एसोसिएट क्रिकेटर

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को प्लेयर अफ द मन्थ घोषित भएका छन्। सन्दिप सहित बंगलादेशका…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy