IPL Match 17 : टस जितेर मुम्बईले ब्याटिंग रोज्यो, भुवनेश्वर कुमार नखेल्ने

आईपीएल २०२० आइतबारको पहिलो खेलमा मुम्बई इन्डीएन्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ३:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुवै…

IPL मा आज २ खेल : चेन्नाई र पन्जाबलाई जितको भोक, मुम्बई र हैदरावादको लक्ष्य शिर्ष स्थान

युएईमा जारि आईपीएल २०२० अन्तर्गत आइतबार पनि २ वटा खेल हुँदैछन्। शारजाह मैदानमा पहिलो खेलमा ३:४५ बजे मुम्बई इन्डीएन्स र सनराइजर्स हैदरावाद खेल्नेछन्।…

‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत

भारतीय फास्ट बलर एस. श्रीसंतले कोलकाता नाइट राइडर्सको कप्तानी दिनेश कार्तिकको सट्टा ओएन मोर्गनले गर्नुपर्ने बताएका छन्। शनिवार दिल्ली क्यापिटल्ससंग १८ रनको हार…

आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क

युएईमा जारि आईपीएल २०२० तेश्रो सातामा प्रवेश गर्दै गर्दा लिगमा एक सट्टेबाजले एक खेलाडीलाई सम्पर्क गरेका छन्। भारतीय मिडियाहरुका अनुसार लिगमा सहभागी एक टिमका…

दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष

आईपीएल टि-२० अन्तर्गत राजस्थान रोयल्सले शनिवार लगातार दोश्रो हार बेहोर्ने क्रममा बैंगलोरसंग ८ विकेटले पराजित हुन पुग्यो। पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई…

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( दिल्ली-कोलकाता खेल पछि )

आईपीएल २०२० अन्तर्गत शनिवार २ वटा खेल सम्पन्न भए। पहिलो खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो।…

तेश्रो अर्धशतक बनाउदै पडीक्कलको नयाँ कीर्तिमान, कोहलीले गरे तारिफ

रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर देभदत्त पडीक्कल आईपीएल इतिहासमा पहिलो ४ खेल मध्ये ३ खेलमा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। यो सिजन डेब्यु…

नोर्किया चम्किदा दिल्लीको तेश्रो जित, अंकतालिकाको शिर्षमा

आईपीएल २०२० अन्तर्गत १६ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। शारजाह मैदानमा दिल्लीले दिएको…

दुर्घटनामा अफगानिस्तान ओपनर नजीबुल्लाह गम्भीर घाइते

शुक्रबार कारले ठक्कर दिएपछि अफगानिस्तान क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान नजीबुल्लाह तरकाईको गम्भीर रहेको छ। क्रिक्बजका अनुसार नजीबुल्लाहको अवस्था स्थिर छैन। अफगानीस्तान क्रिकेट बोर्डका…

कोलकाता बिरुद्ध दिल्लीको कीर्तिमानी योगफल

१३ औं आईपीएल अन्तर्गत १६ औं खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। शारजाह मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy