अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ।

समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा बुधबार नेपाली समयअनुसार दिउँसो १२ः१५ मा सुरु हुँदैछ।

नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्दैछ।

अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजय बेहोरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy