इमर्जिंग स्टार १३० रनमा समेटियो , मेहबुब आलमको अविजित इनिंग

सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा टस हारेर ब्याटिंग गरेको सिंगापुर इमर्जिंग स्टार्सले पहिलो इनिंगमा १९ ओभरमा सबै विकेट गुमाई १३० रन बनाएको छ l

स्टार्सको लागि चेतन सुर्यबंशीले सर्बाधिक ४३ तथा चामिन्दा रुवान र अखिल बालचन्द्रले समान २२/२२ रनको योगदान दिए l

मेहबुब आलम १४ रनमा अविजित रहंदा १० बलमा १ छक्का प्रहार गरे l पारस खड्का भने ० रनमै अख्ताब कडेरको बलमा बोल्ड आउट हुन पुगेका थिए l

सिंहालीज स्पोर्ट्स क्लबको लागि अख्ताब कडेर रमेष मेन्डिसले ३/३ विकेट हात पारे भने सचित्रा सेनानायकेले २ विकेट दिलाए l

( स्कोरकार्ड हेर्नुस )





थप समाचार

क्यानका ७ जना केन्द्रीय सदस्यले लिखित रूपमै मागे अध्यक्ष चन्दको राजीनामा

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रूपमै अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा मागेका छन् । […]

नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी-२० लिग विवादमा […]

सन्दीपको निलम्बन फिर्ता गर्ने क्यानको तयारी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मङ्गलवार पोखरामा बस्ने क्यानको कार्यसमिति (बोर्ड) […]

क्यानका अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग […]

मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ […]

सन्दीपविनै प्रारम्भिक टोली

नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक […]