खलीको अगाडी कत्रो देखिए बिराट कोहली र उमेश यादव ?

  • विकेटनेपाल, २२ साउन

भारतीय रेस्लिंग स्टार द ग्रेट खलीले भारत र श्रीलंका बीच दोश्रो टेस्ट समाप्ति पछि कप्तान बिराट कोहली र उमेश यादबलाई भेटेका छन् l

कोहलीले आफ्नो फेसबुकमा खलीसंग भेटको फोटो सार्बजनिक गरेका छन् l कोहली खलीको अगाडी निकै सानो देखिएका छन् l

२.१६ मिटर उचाई र १५७ केजी तौल भएका खलीसंग १.७५ मिटर उचाई र ६९ केजी तौल भएका बिराट कोहलीले भेटपछि फेसबुकमा खलीलाई भेट्दा निकै खुसि लागेको भन्दै तारिफ गरेका छन् l

कोहली खलीको अगाडी निकै सानो देखिएका छन् l

अर्का भारतीय क्रिकेटर उमेश यादबले पनि आफ्नो इन्स्टाग्राममा फोटो राख्दै खली मान्छे मात्रै हैन मनको समेत ठुलो भएको लेखेका छन् l

भारतले श्रीलंकालाई ३ टेस्ट म्याचको शृंखलामा १ खेल बाँकी रहँदै २-० ले पराजित गरिसकेको छ l

When Strength meets Size ? Met the big man with an even bigger heart. Glad to have met you Great Khali. ?

A post shared by Umesh Yadav (@umeshyaadav) on





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]