खलीको अगाडी कत्रो देखिए बिराट कोहली र उमेश यादव ?

  • विकेटनेपाल, २२ साउन

भारतीय रेस्लिंग स्टार द ग्रेट खलीले भारत र श्रीलंका बीच दोश्रो टेस्ट समाप्ति पछि कप्तान बिराट कोहली र उमेश यादबलाई भेटेका छन् l

कोहलीले आफ्नो फेसबुकमा खलीसंग भेटको फोटो सार्बजनिक गरेका छन् l कोहली खलीको अगाडी निकै सानो देखिएका छन् l

२.१६ मिटर उचाई र १५७ केजी तौल भएका खलीसंग १.७५ मिटर उचाई र ६९ केजी तौल भएका बिराट कोहलीले भेटपछि फेसबुकमा खलीलाई भेट्दा निकै खुसि लागेको भन्दै तारिफ गरेका छन् l

कोहली खलीको अगाडी निकै सानो देखिएका छन् l

अर्का भारतीय क्रिकेटर उमेश यादबले पनि आफ्नो इन्स्टाग्राममा फोटो राख्दै खली मान्छे मात्रै हैन मनको समेत ठुलो भएको लेखेका छन् l

भारतले श्रीलंकालाई ३ टेस्ट म्याचको शृंखलामा १ खेल बाँकी रहँदै २-० ले पराजित गरिसकेको छ l

When Strength meets Size ? Met the big man with an even bigger heart. Glad to have met you Great Khali. ?

A post shared by Umesh Yadav (@umeshyaadav) on





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]