महिला प्रधानमन्त्री कप : लक्ष्मीको कप्तानीमा कर्णाली प्रदेश टिम घोषित

पुष ११ गते देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि कर्णाली प्रदेशले टिमको घोषणा गरेको छ।

लक्ष्मी रिमाल कप्तानीको टिममा अंशु शाक्य उपकप्तान रहेकी छिन्। टिमको प्रशिक्षक रोशन शाही रहेका छन्।

प्रतियोगिता अन्तर्गत कर्णाली समुह ‘ए’ मा रहेको छ जुन समुहमा एपीएफ, प्रदेश-२  र लुम्बिनी प्रदेश रहेका छन्। कर्णालीले पहिलो खेल पुष ११ गते एपीएफ बिरुद्ध खेल्नेछ। यस्तै दोश्रो खेल पुष १२ गते लुम्बिनी प्रदेश बिरुद्ध तथा तेश्रो खेल पुष १३ गते प्रदेश-२ बिरुद्ध खेल्नेछ। समुह चरणमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछ। प्रतियोगिताको फाइनल पुष १९ गते खेलिनेछ।

Captain of Karnali Province Laxmi Rimal ( Photo – nepaliraibar.com )

कर्णाली प्रदेशको टिम : 

१) लक्ष्मी रिमाल ( कप्तान ) २)अन्शु शाक्य ( उप- कप्तान ) , ३)स्वेता थापा , ४)दिक्षा पुरी , ५)लक्ष्मी पुरी , ६)दिपा राना , ७) त्रिसना बिस्वकर्मा , ८)आयुशा टन्डन , ९)निशा पराजुली , १०)बिना गाहामगर , ११) अन्जिला थापा क्षेत्री , १२)मोनिका राना , १३)अन्जु गुरुङ , १४)सुजाता बोगटी , बैकल्पिक:
१) शर्मिला ज्ञवाली २)खिना के सि

टिम व्यवस्थापक  :- भुवन कोइराला , प्रशिक्षक : रोशन शाही





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]