एसिया कपका लागि मलेसियाको टोली घोषणा

काठमाडौं । नवौं संस्करणको महिला एसिया कपका लागि मलेसियाको टोली घोषणा भएको छ ।

मलेसियन क्रिकेट फेडेरेशनले उनिफ्रेड दुराईसिंघमको कप्तानीमा १५ सदस्यीय मलेसियन टोलीको घोषणा गरेको हो ।

मलेसियाले २० जुलाईमा थाइल्यान्डसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ ।

यस प्रतियोगितामा एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको हुन् । भने, बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहेर छनोट भएका हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा सात पटकको च्याम्पियन भारत सहित नेपाल, पाकिस्तान र युएई छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

मलेसियन टोली

उनिफ्रेड दुराइसिंघम (कप्तान), मास एलिसा (उपकप्तान), ऐना हमिजा हाशिम, वान जुलिया, महिराह इज्जाती इस्माइल, ऐना नजवा, ऐसा एलिसा, नूर इज्जातुल स्याफिका, एरियाना नतास्या, एल्सा हंटर, धनुस्री श्री मुहूनान, सुबिका मणिवन्नान, अमालिन सोर्फिना, नूर ऐस्याह इकबाल, इर्दिना बेह नाबिल





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]