नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

२०८१ पुष २८, आईतवार १२:३५

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ।

नेदरल्यान्ड्स क्रिकेट बोर्डले शनिबार बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्रिकोणत्मक सिरिज माघ १७ देखि २५ गतेसम्म हुनेछ। यस्तै यस सिरिजमा थाइल्यान्ड्सको पनि सहभागिता रहने।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेकाे खेल तालिकामा अनुसार नेदरल्यान्ड्सले पहिलो खेलमा घरेलु टोली नेपालकाे सामना गर्नेछ।

नेदरल्यान्ड्सकाे टोली

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy