नेपालले थाइल्यान्डलाई दियो ८२ रनकाे लक्ष्य

काठमाडौँ । महिला त्रिकोणात्मक टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा शुकबार टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ओभरमा विकेट गुमाएर रन बनायो।

नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १९ रनको योगदान दिइन्। उनले २९ बलमा एक चौका समेत प्रहार परिन्। बिन्दू रावल ७, पूजा महतो ६, रुबिना क्षेत्री चार, सीता राना मगर ७ तथा राजमती ऐरी ११ रन बनाउँदै नटआउट रहिन्।

थाइल्यान्डको लागि ओनिचा कामपोचुमले सर्वाधिक तीन विकेट लिइन्। त्यस्तै, थाइल्यान्ड्की चन्दिा सुतिरंग, तथा सुलिपोरन लोमीले समान एक एक विकेट लिए।

यसप्रतियोगितामा यसअघिका सबै पाँच खेलमा नेपाल पराजित भएको थियो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]