नेपाल फिल्डिङमा
, २०८१ फाल्गुन २८, बुधबार १२:४०
काठमाडौ । युगान्डामा जारी वुमन्स डे कपमा अन्तर्गत दोस्रो चरणकाे खेलमा नेपालले टस जितेको छ।
नेपालले नामिबियाविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको हो।
नेपाललाई यो खेल जित्नु पर्ने दबाब छ। यसअघि दुई खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ।
थप समाचार
महिला क्रिकेट
नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कप : लुम्बिनी र एपिएफ विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]
महिला क्रिकेट
नेपाल र हङकङ भिड्दै
काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]
घरेलु क्रिकेट
मधेश प्रदेशलाई आइजिपी कपको उपाधि
काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]