नेपालले पहिले बलिंग गर्ने, यस्तो छ पहिलो एघार

  • विकेटनेपाल, फाल्गुन २० – आइतबार

सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा १० देश सम्मिलित एकदिवसीय क्रिकेट विश्वकप आयोजना हुँदैछ जसमा सन् २०१७ को सेप्टेम्बर ३० तारिखको एकदिवसीय वरियतामा शिर्ष स्थानमा रहेका ७ टिम र आयोजक इंग्ल्याण्ड सिधै छनोट भैसकेका छन् । बाँकी २ टिम छनौट गर्नको लागि आजदेखि जिम्बाबेमा विश्वकप छनौट प्रतियोगिताको सुरु हुँदैछ। प्रतियोगिताबाट उत्कृस्ट २ टिम बिश्वकप खेल्न छानिनेछन् भने उत्कृस्ट-३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

सोहि प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाबेको सामना गर्दै छ । टेस्ट रास्ट्र समेत रहेको घरेलु टिमका खेलाडीहरुसँग धेरै अन्तर्राष्ट्रिय अनुभब रहेको छ तर नेपाल भने अन्डरडग्सको रुपमा प्रतियोगितामा उत्रंदै छ । नेपालको लक्ष्य भनेको पहिलो पल्ट टेस्ट रास्ट्रलाई हराउनु रहेको छ  भने जिम्बाबेको भने लगातार १० औं पटक विश्वकप खेल्नु रहेको छ ।

केहि समय पछी (नेपाली समय १;१५ बजे) सुरु हुने घरेलु टोलि र नेपाल बिचको खेलमा जिम्बाबेले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ ।

यस्तो छ प्लेइंग एघार:

NEP XI: G Malla, D Nath, P Khadka, DS Airee, S Vesawkar, A Sheikh, R Kumar, S Kami, B Regmi, S Lamichhane, L Rajbanshi

ZIM XI: C Zhuwao, S Mire, H Masakadza, B Taylor, C Ervine, S Raza, M Waller, G Cremer, K Jarvis, B Vitori, T Chatara





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]