अस्ट्रेलियाविरुद्ध नितिशको शतक

काठमाडौँ । भारतका नितिश कुमार र्रेड्डीले अस्ट्रेलियाविरुद्ध जारी चौथो टेस्टमा शतक प्रहार गरेका छन्।

टेस्टको पहिलो इनिङमा नितिशले अस्ट्रेलियाविरुद्ध आठौँ नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गरे। अस्ट्रेलियामा आठौँ नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गर्नै उनि पहिलो भारतीय ब्याटर हुन्।

नितिशले आठौँ विकेटका लागि वाशिंटन सुन्दरसँग मिलेर १२७ रनको कीर्तिमानी साझेदारी गरेका थिए। सुन्दर ५० रन बनाएर आउट भएका थिए।

तेस्रो दिनको समाप्तिमा भारतले ९ विकेट गुमाउँदै ३५८ रन बनाएको छ। भारत अस्ट्रेलियाभन्दा अझै ११६ रनले पछाडी रहेको छ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रन बनाएको थियो।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]