पारसले दिलाए विकेट

सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिताको जारीरहेको श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबसंग पहिलो खेलमा पारस खड्काले पहिलो विकेट लिएका छन् l

पारसले  चरिथ असलंकालाई आफ्नै बलमा आफैले क्याच आउट गरेका हुन् l चरिथ श्रीलंकाको यु-१९ रास्ट्रिय क्रिकेटर हुन् l

यस अघि मेहबुब आलमले पनि १ विकेट लिईसकेका छन् l

आफ्नो पहिलो २ ओभरमा पारसले २० रन खर्चेर १ विकेट लिएका छन् l पहिलो ओभरमा मात्र ४ रन लिएका पारसले दोश्रो ओभरमा १६ रन खर्चेका थिए l मेहबुब आलमले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका छन् l

सिंहालिज स्पोर्ट्स क्लबले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १०१ रन बनाईसकेकको छ l दासुन सानाका १६ तथा मिनोध बानुका ४२ रन बनाएर ब्याटिंग गरिरहेका छन् l

खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस :- 





थप समाचार

नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी-२० लिग विवादमा […]

सन्दीपको निलम्बन फिर्ता गर्ने क्यानको तयारी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मङ्गलवार पोखरामा बस्ने क्यानको कार्यसमिति (बोर्ड) […]

क्यानका अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग […]

मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ […]

सन्दीपविनै प्रारम्भिक टोली

नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक […]

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण : क्यान

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेट गर्न भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँग सम्झौता गरिनु त्रुटिपूर्ण भएको जनाएको छ […]