फाइनलमा चलेनन् पारस

सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा सिन्हालिज स्पोर्ट्स क्लब संग खेलीरहेको सिंगापुर इमर्जिंग स्टार्सले टस हारेर ब्याटिंग गर्दै खराब सुरुवात गरेको छ l

५ ओभरमा स्टार्सले ३५ रन जोड्दा ३ विकेट गुमाईसकेको छ l

ओपनर चामिन्दा रुवान २२ , सुरेन्द्र चन्द्रमोहन ७ रनमा आउट भए भने त्यसपछि ब्याटिंग गरेका पारस खड्का पहिल बलमै बोल्ड आउट हुन पुगेका थिए l ० रनमै पेभेलियन फर्किएका पारसलाई अख्ताब कडेरले बोल्ड गरेका हुन् l

यस अघि सेमीफाइनल खेलमा पारसले आक्रामक ब्याटिंग गर्दै ३६ रन बनाएका थिए र १ विकेट पनि लिएका थिए l

फाइनल खेलको लाइभ अपडेटको लागि क्लिक गर्नुस 





थप समाचार

क्यानका अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग […]

मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ […]

सन्दीपविनै प्रारम्भिक टोली

नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक […]

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण : क्यान

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेट गर्न भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँग सम्झौता गरिनु त्रुटिपूर्ण भएको जनाएको छ […]

मिथिला कप टि–२० माघ १४ देखि

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा प्रदेश स्तरीय मिथिला कप टि–२० […]

सन्दीपलाई टिममा फर्काउनेबारे क्यान छलफलमा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएको छ । […]