फाइनलमा चलेनन् पारस
, २०७४ श्रावण २९, आईतवार ००:००
सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा सिन्हालिज स्पोर्ट्स क्लब संग खेलीरहेको सिंगापुर इमर्जिंग स्टार्सले टस हारेर ब्याटिंग गर्दै खराब सुरुवात गरेको छ l
५ ओभरमा स्टार्सले ३५ रन जोड्दा ३ विकेट गुमाईसकेको छ l
ओपनर चामिन्दा रुवान २२ , सुरेन्द्र चन्द्रमोहन ७ रनमा आउट भए भने त्यसपछि ब्याटिंग गरेका पारस खड्का पहिल बलमै बोल्ड आउट हुन पुगेका थिए l ० रनमै पेभेलियन फर्किएका पारसलाई अख्ताब कडेरले बोल्ड गरेका हुन् l
यस अघि सेमीफाइनल खेलमा पारसले आक्रामक ब्याटिंग गर्दै ३६ रन बनाएका थिए र १ विकेट पनि लिएका थिए l
फाइनल खेलको लाइभ अपडेटको लागि क्लिक गर्नुस
थप समाचार
महिला क्रिकेट
नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कप : लुम्बिनी र एपिएफ विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]
महिला क्रिकेट
नेपाल र हङकङ भिड्दै
काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]
घरेलु क्रिकेट
मधेश प्रदेशलाई आइजिपी कपको उपाधि
काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]