नेपालले टस हार्याे अन्तर्राष्ट्रिय क्रिकेट Birat Jung Rayamajhi — २०८२ भाद्र २, सोमबार ०७:०१ · 0 Comment काठमाडाैँ। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेल मेलबर्न स्टार्ससँग टस हारेकाे छ। डर्बीनमा हुने याे खेलमा नेपालले टस हारेर बलिङकाे निम्ताे पाएकाे हाे। नेपालले यसअघि दुई खेलमै पराजय ब्यहाेरेकाे थियाे।