एसिया कपको लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । श्रीलंकामा जुलाई १९ बाट सुरु हुने महिला एसिया कपका लागि नेपालले २८ जनाको प्रारम्भिक टोलीबाट आठ खेलाडी हटाएर दोस्रो चरणको टोली घोषणा भएको छ ।

ईन्दु बर्माको कप्तानीमा बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले २० सदस्यिय दोस्रो चरणको प्रारम्भिक टोलीको घोषणा गरेको हो । यस टोली प्रारम्भिक टोलीमा रहेका आठ खेलाडी हटेका छन् ।

प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल एसीया कपमा समूह ए मा रहेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाईल्यान्ड रहेका छन् ।

नेपालको प्रारम्भिक टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुवि पोदार, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम,रोमा थापा, अस्मिना कर्माचार्य





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]