पारसले दिलाए विकेट

सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिताको जारीरहेको श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबसंग पहिलो खेलमा पारस खड्काले पहिलो विकेट लिएका छन् l

पारसले  चरिथ असलंकालाई आफ्नै बलमा आफैले क्याच आउट गरेका हुन् l चरिथ श्रीलंकाको यु-१९ रास्ट्रिय क्रिकेटर हुन् l

यस अघि मेहबुब आलमले पनि १ विकेट लिईसकेका छन् l

आफ्नो पहिलो २ ओभरमा पारसले २० रन खर्चेर १ विकेट लिएका छन् l पहिलो ओभरमा मात्र ४ रन लिएका पारसले दोश्रो ओभरमा १६ रन खर्चेका थिए l मेहबुब आलमले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका छन् l

सिंहालिज स्पोर्ट्स क्लबले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १०१ रन बनाईसकेकको छ l दासुन सानाका १६ तथा मिनोध बानुका ४२ रन बनाएर ब्याटिंग गरिरहेका छन् l

खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस :- 





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]