नेक्ससको आयोजनामा आज देखि यु-१९ टि-२०

  • विकेटनेपाल, १६ भदौ

नेक्सस क्रिकेट एकेडेमीको काठमाडौँमा आज देखि गणेश बहादुर – प्राणमाया चित्रकार स्मृति यु-१९ टि-२० प्रतियोगिता सुरु हुँदैछ l

१६ टोलिले सहभागिता जनाउने नकआउट प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् l २४ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु टुडिखेलमा आयोजना हुने आयोजकले बताएको छ l

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक नेक्सस र ओमेगा कलेजले प्रतिस्पर्धा गर्नेछन् l

सहभागी टोलिहरु :- 

समुह ए – एनसीए, ओमेगा कलेज, क्यानन क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी ( बि ) , राइजिंग ११ ,  ग्रेट हिमालय क्रिकेट एकेडेमी ( ए ) , एक्सआईसी क्लब , काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर ( बि )

समुह बि – पुलिस स्कुल साँगा, काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर ( ए ) , नेक्सस , हिमालय क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टाइटन्स,आरसीए , सगरमाथा क्रिकेट क्लब

 





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]