आइपीएल : मुम्बई र बेंगलुरु खेल्दै
, २०८० चैत्र २९, बिहीबार ०७:५८
काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुँदै छ।
मुम्बईको घरेलु मैदान वानंखडे क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ।
चार खेलमा एकमा जित तथा तीनमा हार व्यहोरेको मुम्बई पुछारबाट तेस्रो स्थानमा छ । उता, बेंगलुरु पाँच खेलमा एकमा जित र चारमा हार सहित पुछारबाट दोस्रो स्थानमा छ ।
आइपीएल ईतिहासमा हालसम्म यि दुई टोलीबीच ३४ खेल भएकामा मुम्बई २० खेलमा विजयी हुँदा १० खेल बेंगलुरुले जितेको छ ।
यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।
थप समाचार
Editor's Choice
इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित
काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]
Editor's Choice
नेपाल पराजित
नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]
Editor's Choice
नेपाल पहिले ब्याटिङ गर्दै
ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]
अन्तर्राष्ट्रिय क्रिकेट
युएईको लगातार हार
आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]
Editor's Choice
नेपाल र ओमान खेल्दै
आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]