इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य दिएको छ। इशान १०६ रनमा अविजित रहे।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको हैदरावदाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy